Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको बानेश्वरमा मृत अवस्थामा भेटिएकानेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिदेव गिरीको हत्या भएको भन्दै उनका पिताले निस्पक्ष छानविनको माग गरेका छन् । मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् । उनले महानगरीय प्रहरी वृत्त बानेश्वरमा ज्यान मुद्धासम्बन्धी…