देश/प्रदेश Archives | Page 1864 of 2047 | Khabarhub Khabarhub

सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि घट्दै

तनहुँ- राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले विभिन्न ठाउँमा सिसी क्यामरा जडान गरेपछि प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न सहज भएको छ । नगरपालिकाले पृथ्वीराजमार्गको कोत्रेदेखि शेराटारसम्मका सडक तथा बजार क्षेत्रका मुख्य स्थानमा करीब २१ लाखको लागतमा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखाप्रमुख त्रिचोलन लम्सालले बताए । लम्सालका…