Live on
Your Voice, Your Power
काठमाडौं– ६० हजार घुसमा बार्गेनिङ गर्ने नायव सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्ला अदालत पश्चिम रुकुम (रुकुमकोट)मा कार्यरत नायव सुब्बा रमेशकुमार खड्काविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको हो । अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाइृ जग्गा दाखिल खारेज दर्ता…