देश/प्रदेश « Khabarhub

नक्कली प्रतिवेदन बनाएर नगरपालिकाले रकम भुक्तानी गरेको खुलासा !

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नक्कली योजना अनुगमन प्रतिवेदन तयार गरी भुक्तानी गरेको तथ्य खुलेको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत कार्यक्रमअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुण्डो प्रवेशद्वार सुलिगाड जाने पदमार्ग निर्माणको नाममा नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको रु दश लाख कामै नभएको अवस्थामा पनि नक्कली…