देश/प्रदेश Archives | Page 1870 of 1990 | Khabarhub Khabarhub

स्याङ्जा जीप दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या तीन पुग्यो

पाल्पा– बुधबार स्याङ्जामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाएकामध्ये एक जनाको नाम खुलेको र अन्य दुई जनाको नाम ठेगाना खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख (एसपी) राज कुमार लम्सालले जानकारी दिए । गल्याङ प्रहरी चौकीका…