देश/प्रदेश « Khabarhub

अब पाटन अस्पतालमा पनि कोरोना भाइरस संक्रमणको परीक्षण हुने

काठमाडौं- कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने र निर्क्योल गर्ने काम अब पाटन अस्पतालमा पनि सञ्चालन हुने भएको छ । पाटन अस्पतालले गरेको तयारीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निरीक्षण गरेका छन् । पाटन अस्पतालमा २४ आइसीयू बेड,४५ क्वारेन्टाइन बेड, ३० आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ । त्यस्तै पाटन अस्पतालले पीपीई सिलाउने काम पनि…