देश/प्रदेश « Khabarhub

रुकुममा हिमपात, चिसोले जनजीवन प्रभावित

रुकुम- रुकुमपूर्वको उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ । रुकुमपूर्वमा यस वर्ष भएको यो दोस्रो हिमपात हो । जिल्लाका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात हुँदा जिल्लाको सबै ठाउँमा पानी परेको छ । पानी र हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । प्रदेश नं ५ को एकमात्र हिमाली जिल्लाको रूपमा रहेको…