देश/प्रदेश « Khabarhub

होर्डिङ बोर्ड हटाउने काममा तीव्र

काठमाडौं– सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकमा राखिएका होर्डिङबोर्डलाई काठमाडौँ महानगरपालिकाले हटाउने कामलाई तिव्रता दिइरहेको छ । महानगरले मंगलवार १ सय ९२ ओटा अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड र बोर्ड हटाएको नगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार बानेश्वर, अन्तराष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, नयाँ बानेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा…