देश/प्रदेश Archives | Page 1887 of 2048 | Khabarhub Khabarhub

चितवनस्थित गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजन

चितवन- श्रीवागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौपूजन एवं भोजनालय तथा वाचनालय भवनको आज उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–१ मा रहेको गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजा गरी उद्घाटन गरिएको हो ।  प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य रीना गुरुङ, प्रमुख जिल्ला अधिकारी…