Live on
Your Voice, Your Power
काठमाडौं– 'विश्वभूमि भक्त' होम बहादुर कार्कीले नेपालमा कुनैपनि हालतमा गाँजा खेति खुल्ला गर्न नहुने भन्दै सांसदहरुलाई गाँजा खुल्ला गर्ने विद्येयक कुनैपनि हालतमा पारित नगर्न सुझाव दिएका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै कार्कीले नेपालको सामाजिक परिवेश, धर्म, संस्कृतिका कारण पनि गाँजा खुल्ला गर्न नहुने तर्क गरे । ‘यदि आर्थिक लोभ र लाभका कारण गाँजा खेति…