देश/प्रदेश « Khabarhub

खड्का न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गरेकी हुन् ।