देश/प्रदेश « Khabarhub

अयोध्याबाट आएका रामका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरमा

जनकपुरधाम– सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी छिन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति जनकपुरधाम पुगेकी हुन् । जनकपुरस्थित संघीय प्रहरी इकाइको कार्यालय परिसरमा हेलिकप्टरबाट अवतरण गरेसँगै राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति भण्डारी भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुसन्तको जन्तीलाई स्वागत तथा…