देश/प्रदेश « Khabarhub

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं- भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ की २६ वर्षीया शान्ति गौतम र वीरगञ्ज महानगरपालिका–२१ का ३० वर्षीय अनिल यादवको ट्रक दुर्घटनामा परी ज्यान गएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । मकवानपुरको थाहानगरपालिका–६ का ६६ वर्षीय मुक्तिनाथ विडारीको मोटरसाइकल दुर्घटनामा,…