Live on
Your Voice, Your Power
रोल्पा - जिल्ला प्रशासन कार्यालय रोल्पाले तोकेको सार्वजनिक सवारी भाडा दर कार्यान्वयनमा यातायात व्यवसायीले अटेर गरेका छन् । प्रशासनले नयाँ भाडा दर रेट कार्यान्वयनका लागि निर्णय गरेपनि यातायात व्यवसायीले त्यसलाई बेवास्ता गर्दै मनपरी भाडा असुल्दा यात्रु भने मारमा परेका छन् । जिल्लाबासीले विभिन्न पिच तथा कच्ची सडकहरुमा बस व्यावसायीहरुले प्रचलित मापदण्ड भन्दा बढी भाडा यात्रुसंग…