देश/प्रदेश Archives | Page 1913 of 1989 | Khabarhub Khabarhub

कुलेखानी ड्याम भरिएपछि खोल्ने तयारी, सतर्क रहन आग्रह

मकवानपुर– कुलेखानी ड्याम भरिए पछि खोल्ने तयारी गरिएको छ । ड्याम भरिदाँ खतराको संकेतदेखिएको भन्दै खोल्ने तयारी गरिएको हो । निरन्तरको वर्षापछि कुलेखानीमा पानीको सतह निकै बढेको र क्षमताभन्दा बढी पानी जमेपछि खतरा निम्तन सक्ने भन्दै जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोल्ने निर्णय गरेको हो । उक्त ड्याम खोल्दा पानीको प्रवाह हुने विभिन्न चार…