देश/प्रदेश Archives | Page 1922 of 1989 | Khabarhub Khabarhub

स्थानीय तहका करार र अस्थायी कर्मचारीलाई स्थायी गर्न माग

काठमाडौं– स्थानीय तहमा लामो समयदेखि अस्थायी तथा करार नियुक्तिका आधारमा कार्यरत कर्मचारीलाई स्थायी गर्ने कानूनी व्यवस्था गर्न माग अगाडि सारिएको छ । स्थानीय तह कर्मचारी युनियनले वर्षौंदेखि अस्थायी र करार नियुक्तिका आधारमा वर्षौंदेखि कार्यरत स्थानीय तहका कर्मचारीलाई स्थायी गर्ने कानूनलाई सरकारसँग माग गरेको हो । युनियनको हालै सम्पन्न प्रथम राष्ट्रिय भेलाले जारी गरेको १४ बुदे…