देश/प्रदेश « Khabarhub

वानेश्वरमा दुर्घटना, सडकमा शव भेटियो

काठमाडौं–नयाँ बानेश्वरमा बिहानै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाउनेको विभत्स शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सडकमा शवसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटनास्थलमा रहेका प्रहरी जवानले भने, ‘दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन ।’ उनले शवको…