Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी धनुषामा भएको बम बिष्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सीतादेवि महरा, ललिता महरा र रामसोभित गाहा छन् । उनीहरु तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता हुन् । पक्राउ परेका सीतादेवी विप्लव समूहका प्रदेश नम्बर २ संयोजक, ललित र…