देश/प्रदेश « Khabarhub

आयोगद्वारा ५ वर्षमा १ हजार ५ सय ५१ उजुरीको सुनाई

काडमाडौं– पाँच वर्षको अवधिमा राष्ट्रिय मानव अधिकार आयोगले १ हजार ५ सय ५१ वटा उजुरीको सुनुवाइ भएको जनाएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको एक कार्यक्रममा आयोगले विगत ५ वर्षको अवधिमा विभिन्न क्षेत्रमा १ हजार ५ सय ५१ वटा मुद्दाको सुनुवाई गरिएको जनाएको हो । छाउपडी,…