Live on
Your Voice, Your Power
बाग्लुङ– बाग्लुङलाई केन्दविन्दू बनाएर भूकम्प गएको छ । बाग्लुङको तमानखोला गाउँपालिकाको खुङखानी नजिकै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प विहान ३ बजेर ५१ मिनेटमा गएको थियो ।