देश/प्रदेश Archives | Page 1943 of 1987 | Khabarhub Khabarhub

चर्पी जान्छु भनेर हिँडेका बालक मृत फेला

वीरगन्ज– पर्साको जगरनाथपुर गाउँपालिकामा चर्पी जान्छु भनेर हिँडेका एक बालकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपलाडीका रघुनाथ महातोका ८ वर्षीय छोरा मुरत महतो घरबाट चर्पी जान्छु भनेर निस्किएका थिए । चर्पी जान्छु भनेर खेततर्फ हिँडेका मुरतलाई छिमेकीले खेतमै बेहोस अवस्थामा फेला परेका थिए । बेहोस फेला परेका मुरतलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्जतर्फ…