देश/प्रदेश « Khabarhub

आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति

सर्लाही- सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब एक लाख ८० हजार बराबरको सामान जलेर क्षति भएको छ । आगलागीबाट बैठाको पसलमा रहेको ८६ हजार नगद, ल्यापटप एक…