Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक सवारी चालकलाई प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्डको सहयोग तथा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपको आयोजनामा आज पर्यटक सवारी चालक भाडाका सवारी चालक तथा रिक्सा चालकलाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले पर्यटक सवारी चालकले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने…