देश/प्रदेश Archives | Page 1962 of 2053 | Khabarhub Khabarhub

डडेल्धुरामा एनसेल टावरमा आगजनी

डडेल्धुरा- अज्ञात समूहले डडेल्धुरामा गएराति एनसेलको टावरमा आगजनी गरेको छ। जिल्लाको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको टावरमा आगजनी गरिएको हो। बुधबार राति साढे ११ बजेतिर टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकारी दिए। जिल्ला सदरमुकामबाट टाढा रहेकाले अहिले प्रहरी घटनास्थल पुगेको उनले बताए। ‘अहिले प्रहरी टोली घटनास्थल पुगेको छ,’ उनले भने,…