देश/प्रदेश « Khabarhub

भ्रमण वर्षको स्वागतका लागि भरतपुर विमानस्थलमा भव्य तयारी

चितवन- केही दिनदेखि बन्द रहेको भरतपुर विमानस्थल बुधबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्रमा कालोपत्र माथि मर्मत सम्भारसँगै अर्को एक तह थप्नका लागि यही मङ्सिर १५ गतेदेखि १० दिनका लागि विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थलको प्रवेशद्वार अगाडि ठूलो अक्षरमा लोगो र भ्रमण वर्ष २०२०…