Live on
Your Voice, Your Power
रुकुम- जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व लक्षित अपराध नियन्त्रण कार्ययोजना शुक्रबार सार्वजनिक गरेको छ । आउँदै गरेको दशैँ, तिहार र छठपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न २० बुँदे कार्ययोजा सार्वजनिक गरेको हो । नागरिकको जीउधनको सुरक्षा तथा शान्तिपूर्ण वातावरण कायम राख्न विशेष सुरक्षासहितको योजना बनाइएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका…