देश/प्रदेश « Khabarhub

मानव सेवा आश्रमलाई काठमाडौं महानगरले दियो सवारी साधन

काठमाडौं- सडकमा भएका बेवारिसे व्यक्तिहरुलाई उद्धार तथा व्यवस्थापन कार्यमा प्रयोग गर्ने गरी काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमलाई १ थान सवारी साधन हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई बोलेरो गाडी सम्बन्धि कागजपत्र र साँचो हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रमुख शाक्यले समृद्ध महानगर निर्माणका लागि आन्तरिक सुधारका…