Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरमा ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएका छन् । प्रत्येक वडामा १÷१ वटा र केन्द्रमा एउटा गरी ३३ वटा मेलमिलाप केन्द्र स्थापना गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ । यसका लागि मानव संशाधन महाशाखाले ३ चरणमा सञ्चालन गरेको तालिमबाट ७४ जना ‘मेलमिलापकर्ता’ उत्पादन भएका छन् भने अन्यत्र तालिम लिएका ६० जनाले महानगरले सञ्चालन…