देश/प्रदेश Archives | Page 1978 of 2055 | Khabarhub Khabarhub

चित्तलको छाला र मासुसहित १ जना पक्राउ

बर्दिया– बर्दिया प्रहरीले दुर्लभ वन्यजन्तु चित्तलको छाला र मासुसहित १ जनालाई पक्राउ गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट सोही ठाउँ बस्ने श्यामलाल थारु चित्तलको छाला र मासुसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार थारुको साथबाट चित्तलको छाला १ थान र १० किलो मासु फेला परेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतीपुर…