देश/प्रदेश « Khabarhub

गाैशाला क्षेत्रमा चक्रपथ विस्तार ‘गर्न नमिल्ने’, बौद्धलाई समेट्न कोटेश्वरबाट जडिबुटीतर्फ लैजान माग

काठमाडौं–  पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माणका विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सर्वेक्षण गरी प्रतिवेदन तयार पारिरहेकाले गुरुयोजना निर्माणमा ढिलाइ भएको बताएका छन् । सदस्य सचिव ढकालले चैत मसान्तसम्म गुरुयोजना तयार पार्ने गरी काम अघि बढाइएको उहाँले संसदीय समितिलाई जानकारी दिएका छन् । 'कोटेश्वरबाट गौशाला हुँदै चाबहिल निस्कने चक्रपथ…