देश/प्रदेश Archives | Page 1981 of 2055 | Khabarhub Khabarhub

सप्तरीको महनौरी गाउँका २० घर बाढीले बगायो, एक हजार घर डुबानमा

सप्तरी । स्थानीय बिहुल नदीमा आएको बाढीले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित महनौरी गाउँका २० वटा घर बगाएको छ । घर बगाएपछि स्थानीय अर्काको घरमा आश्रय लिन बाध्य भएका छन् । हनुमाननगर-कंकालनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाका हरेक घरमा पानी पसेको छ । यहाँका करिब ५ सय परिवारको घरमा पानी पस्दा सर्वसाधारण कष्टपूर्ण जीवन धान्न बाध्य…