देश/प्रदेश Archives | Page 1982 of 2055 | Khabarhub Khabarhub

नेपाली मिडिया अब जनताको मिसन बन्नुपर्छ : सभामुख महरा

काठमाडौं– नेपालको पहिलो न्यूज च्यानलका रुपमा शुरु भएको सगरमाथा टेलिभिजनले १२ औँ वार्षिकोत्सव मनाएको छ । बबरमहलमा रहेको टेलिभिजनको केन्द्रीय कार्यालयमा सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सभामुख कृष्णबहादुर महराले आफू सञ्चारमन्त्री हुँदा टेलिभिजनको स्थापना भएको स्मरण गर्दै इतिहास गौरवपुर्ण रहेको बताए । सभामुख महराले इतिहास संघर्ष गरेर निर्माण गरेको र…