देश/प्रदेश « Khabarhub

पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ

ओखलढुंगा– ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सप्तरी घरभएका प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप…