देश/प्रदेश « Khabarhub

वन तथा वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौंः चीन

काठमाण्डौं– नेपाल र उत्तर छिमेकी चीनबीच आगामी दिनमा वन तथा वातावरण संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्नेबारेमा भइरहेका प्रयासबारे अनुभव आदान–प्रदान गरिएको छ । दुई मुलुकबीच वन, वातावरण, वन्यजन्तु तथा समग्र जैविक विविधताको व्यवस्थापनका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल समेत भएको छ । चिनियाँ अधिकारीहरुले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित…