देश/प्रदेश « Khabarhub

साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध

अछाम– जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडक खण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ । शुक्रबार राति आएको अविरल वर्षाका कारण आएको पहिराले शनिबार बिहान जेसिवी प्रयोग गरी सडक सुचारु भएपनि मध्यान्ह पुनः २० मिटर लामो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।…