देश/प्रदेश « Khabarhub

झापाको वडा कार्यालयमा बम विस्फोट

झापा– अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयमा गराएको बम विस्फोटबाट वडा कार्यालयको भवनमा क्षति पुगेको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । बम विस्फोटबाट वडा कार्यालयको झ्याल, पर्खाल र फर्निचरमा क्षति भएको छ । भवनको वालसमेत फुटेको…