Live on
Your Voice, Your Power
पोखरा– जनप्रतिनिधिहरु सुविधाभोगी भन्दै आलोचना भइरहेका बेला कास्कीका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएका छन् । कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५/७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको १ लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास निर्माणमा लगानी गरेका छन् । पोखरा–१७ स्थित…