Live on
Your Voice, Your Power
काठमाडौं– काभ्रेमा गत सोमबार हुँदै नभएको सिरिन्ज आक्रमणको घटनामा फसेका स्याङ्जा वालिङ नगरपालिका–१३ का ३४ वर्षीय शिक्षक खगेन्द्र पाठकलाई प्रहरीले सम्मानपूर्वक छाडेको छ । धुलिखेल अस्पताल जाँदै गरेको अवस्थामा बसमा सवार एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै पाठकमाथि आरोप लगाइन् । ती महिलाले सिरिन्जको कुरा निकाल्ने वित्तिकै बसमा सवार यात्रुले पाठकमाथि हातपात गरे ।…