देश/प्रदेश « Khabarhub

भरतपुरमा महिला पोलिटेक्निक कलेज खोलिने

चितवन– प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा महिला पोलिटेक्निक कलेज खोल्ने तयारी गरेको छ । महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निक कलेज सञ्चालनका लागि लागि उपलब्ध गराएको छ । महानगर प्रमुख रेनु दाहालले आउँदो शैक्षिक सत्रबाटै कार्यक्रम सञ्चालन गर्न सक्ने गरी समन्वयको काम महानगरले गरिरहेको बताइन् ।…