देश/प्रदेश « Khabarhub

काटेश्वर चोकमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्न सेनाको टोली जाँदै

काठमाडौं– संघीय राजधानी काठमाडौंको कोटेश्वर चोक नजिक शंकास्पद वस्तु भेटिएको छ । कोटेश्वर चोक नजिकै शंकास्पद भेटिएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले शंकास्पद वस्तु बम हुनसक्ने भन्दै घटनास्थल घरेर राखेको छ । शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द काफ्लेले जानकारी दिए…