Live on
Your Voice, Your Power
काठमाडौं–बिरामी हुँदा प्रयोग गरिने विभिन्न औषधिका ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही खोल उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर आर्थिक लाभ गरिरहेका छन् । उनले बनाएका यी मूर्तिहरु अहिले काठमाडौँको नेपाल…