देश/प्रदेश « Khabarhub

ड्राइभिङ लाइसेन्सको ट्रायलमा पनि नक्कली परीक्षार्थी

काठमाडौं– सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि दिनुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल)मा पनि नक्कली परीक्षार्थी फेला परेका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले सञ्चालन गरेको ट्रायलमा नक्कली परीक्षार्थी फेला परेका हुन् । प्रहरीले लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भइ काठमाडौंको डल्लु बस्ने १८ वर्षीय विनोश शाही…