Live on
Your Voice, Your Power
काठमाडौं– बाढी, पहिरो र डुबानबाट पीडित बनेकाहरुका लागि राहत तथा पुनर्स्थापना कार्य सन्तोषजनक नभएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले राहत र पुनर्स्थापनाको कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले तराई/मधेशमा डुबान तथा पहाडी क्षेत्रमा पहिरो नियन्त्रण गर्न पूर्वतयारी नगरिएको भन्दै आगामी दिनमा…