देश/प्रदेश « Khabarhub

नेपालमा हावाहुरीले २७ जनाको मृत्युको घटना हृदयविदारक– पूर्वमुख्यमन्त्री अखिलेशल

काठमाडौं–  भारतीय सामाजवादी पार्टीका नेता एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले हावाहुरीका कारण २७ जनाको ज्यान गएको भन्दै दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा पूर्व मुख्यमन्त्री यादवले नेपालमा पानी र तुफानका कारण २७ जनाको मृत्यु अत्यन्त हृदयविदारक भन्दै दुःख व्यक्त गरेका हुन् । उनले मृतकका परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको…