देश/प्रदेश « Khabarhub

प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा रद्ध

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा अन्तर्गत प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द भएको छ । सामाजिक सञ्जालबाट बुधबार राति प्रश्नपत्र सार्वजनिक भएपछि आज (बिहीबार)का लागि तय भएको परीक्षा रद्ध भएको हो । बुधबार राति भाइबर, इमो, ह्वाट्एपलगायतका माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्ध गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए । रद्ध भएको…