देश/प्रदेश « Khabarhub

पूर्वमुख्यसचिव मल्लको निधन

ललितपुर– पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित मल्लको ७८ वर्षको उमेरमा विहीवार बिहान ३: १५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको मल्लका भाइ राजुमानसिंह मल्लले जानकारी दिए । ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आएका उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । वीरगञ्जमा जन्मिएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि…