Live on
Your Voice, Your Power
सिन्धुली– अविरल वर्षापछि दुधौली नगरपालिका–१४ मा बाढीले दुई घर बगाएको छ । स्थानीय कोप्चे खोलामा आएको बाढीले स्थानीय आइतसिंह तामाङको गोठ, भान्साघर र किराना पसल बगाएको हो । बाढीले तामाङको घर गोठसँगै पसल र घरका सामान भाँडाकुडा, लत्ताकपडासमेत बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । तामाङको बाढीबाट रु ३२ लाख बराबरको…