Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित शानदार म:म: रेस्टुरेन्टमा गत माघ २४ गते भएको खाना पकाउने सिलिण्डर विस्फोटमा ज्यान गुमाउनेको संख्या चार पुगिसकेको छ । जीवनमा केही गर्न सपनाको सहर काठमाडौं छिरेका लक्का जवान युवाहरूले ग्यास विस्फोटमा जलेर ज्यान गुमाउनु परेको छ । ग्यास विस्फोट हुँदा उक्त रेस्टुरेन्टमा काम गर्ने ११ जना युवा घाइते भएका थिए । जसमध्ये…