देश/प्रदेश « Khabarhub

जुम्ला–डोल्पा जोड्ने पक्की पुल वर्षौँदेखि अलपत्र एउटा स्ल्याव हाल्न बाँकी

सिञ्जा– सात वर्षअघि बनाउन शुरु गरिएको पुल निर्माण अलपत्र पर्दा स्थानीय समस्यामा परेका छन् । जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा रहेका कारण समस्या उत्पन्न भएको हो । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ । ६० मिटर लम्बाइ रहेको उक्त पुल विसं २०६८ असार १५ बाट…