Live on
Your Voice, Your Power
काठमाडौं– पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिकाले ज्यान गुमाए । स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको बम पड्किँदा ज्यान गएको हो । जिल्ला अस्पताल पाँचथरमा बिहीबार उपचार सम्भव नभएपछि झापाको बी एण्ड सी अस्पताल लाँदै गर्दा प्रिन्साले बाटैमा प्राण त्यागिन् । यस्तै दाजु…